कुखुराको चल्ला खरिदमै भ्रष्टाचार

किसानको जीवनस्तर उकास्ने र आर्थिक उपार्जनमा सहयोग गर्नका लागि भनेर स्थानीय सरकारमा कार्यरत कर्मचारी नै कमाउ धन्दामा लाग्छन् भने त्यसलाई तपाई के भन्नुहुन्छ ? उत्तर सहज नै छ, यो त सरासर भ्रष्टाचार हो । यस्तै, भ्रष्टाचार भएको छ– कालीकोटको खाँडाचक्रम नगरपालिकामा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको एक मुद्दाले पनि सोही … Continue reading कुखुराको चल्ला खरिदमै भ्रष्टाचार